कुमार पौडेललाई गोली हान्नेसँग आयोगको बयान

काठमाडौँ -राष्ट्रिय मानव अधिकार आयोगले चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानेका प्रहरी अधिकृत तथा जवानहरूसँग बुधबार बयान सुरु गरेको छ । पहिलो दिन आयोगले बिहान ८ बजेदेखि साँझ अबेरसम्म ६ जना प्रहरीसँग बयान लिएको छ । घटनामा प्रत्यक्ष संलग्न अन्य ६ जनालाई बिहीबार बोलाइएको छ । बयानका क्रममा एक प्रहरी अधिकारी मुठभेड भएको दाबी गर्दै … Continue reading कुमार पौडेललाई गोली हान्नेसँग आयोगको बयान